FAQs Complain Problems

सूचना तथा समाचार

वडा नं. ३

 

यस गाउँपालिकाको वडा नं. ३ मा कुल १८ वटा बस्तीमा जम्मा ५२८ घरधुरी र २७१५ जनसंख्या रहेका छन् । सो मध्ये चिलाउनेटार र दोवानटार बस्तीमा सवैभन्दा कम २ घरधुरी संख्या र जम्मा चिलाउनेटारमा ९ जना र दोवानटारमा ११ जनसंख्या रहेका छन् भने सबैभन्दा धेरै बोक्से वस्तीमा ९४ घरधुरी र  ४४५ जना जनसंख्या रहेका छन् ।

 

निर्वाचित पदाधिकारी

सि.नं. नाम थर  पद  सम्पर्क नं.
१ श्री लाल बहादुर स्याङतान     वडा अध्यक्ष ९८६७७६१९५९      
२ श्री सुकलाल घलान  खुला सदस्य ९८४६५६७९३६
३ श्री हिरा बहादुर बस्नेत खुला सदस्य ९८०९६८९२६४
४ श्री गंगा माया तामाङ महिला सदस्य ९८१८२६७८५६
५ श्री मनु बि.क. दलित महिला सदस्य      ९८१९७७२२२४

 

कार्यालयमा कार्यरत कर्मचारीहरु

सि.नं. नाम थर   पद सम्पर्क नं.
१ विरेन्द्र के.सि वडा सचिव ९८४८३३६७८१      
२ इन्द्र कुमारी थापा स.क.अ. ९८२६८९९१४९
३ शिव कुमार परियार              ना.प.से.प्रा ९८६१७२७४८५
४ सिताराम घिमिरे कार्यालय सहयोगी      ९८६५१४३१७३

 

ईमेलः ward3@tinpatanmun.gov.np 

Population: 
२७१५
Ward Contact Number: 
९८४८३३६७८१      
//